५ महिनामै ५३८ जनाले दिए राजीनामा, बालेन सरकारसँग सरकारी कर्मचारीको असन्तुष्टि बढेको हो ?
clickmandu.com · Tue Sep 29 10:55:41 GMT 2026

काठमाडौं । वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार बनेपछि कर्मचारीको असन्तुष्टि बढेको पाइएको छ । विभिन्न बहानामा सरकारी जागिर छाड्नेहरूको पछिल्लो ५ महिनाको संख्याले बालेन सरकारप्रति कर्मचारीको असन्तुष्टि बढेको देखाउँछ ।
निजामती कर्मचारीहरूको विवरण राख्ने राष्ट्रिय किताबखानाले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्लो ५ महिना (वैशाख–भदौ) सम्ममा ५३८ जनाले राजीनामा दिएका छन् । राजीनामा दिने कर्मचारीको तथ्यांकले मासिक १०७ जना र दैनिक ३ देखि ४ जनाले भएको देखिइरको पनि तथ्यांकले देखाउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)