धनकुटाबाट छानिए ३३ जना महाधिवेशन प्रतिनिधि
gorkhapatraonline.com · Tue Sep 29 10:40:42 GMT 2026

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत धनकुटाबाट ३३ जना प्रतिनिधि छनोट भएका छन् ।
नेपाल विद्यार्थी संघकी सभापति करुणा कटुवालसहित ३३ जना धनकुटाबाट महाधिवेशन प्रतिनिधिमा चयन हुनुभएको हो । कुटुवालले खुल्ला युवातर्फ सबै भन्दा बढी मत प्राप्त गर्नु भएको थियो । कुल खेसेको ९ सय ८३ मतमध्ये कटुवालले ६ सय ९० मत प्राप्त गर्नुभयो । त्यस्तै, खुल्ला युवातर्फ अर्का उमेद्वार गोविन्द लिम्बूले ३ सय ५ मत प्राप्त गदै विजयी हुनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)