चोलेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएको होइन, ‘रेस्क्यु’ गरेको हो : शिक्षामन्त्री पोखरेल
canadanepal.com · Tue Sep 29 10:58:55 GMT 2026

काठमाडौँ - शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा नलिएको दाबी गरेका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता पोखरेलले जबरालाई प्रहरीले ‘रेस्क्यु’ गरेको जिकिर गरे।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)