सचिवमा आभा कर्ण बढुवा
nepalpress.com · Tue Sep 29 10:58:04 GMT 2026

काठमाडौं । सरकारले प्रशासनतर्फको सचिवमा सहसचिव आभा कर्णलाई बढुवा गरेको छ ।
आज बसेको मन्त्रिवरीषद् बैठकले कर्णलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)