संघीय निजामती सेवा विधेयक सदनमा पेश गर्न स्वीकृत प्रदान
nepaltvonline.com · Tue Sep 29 10:59:30 GMT 2026

काठमाडौँ- सरकारले संघीय निजामती सेवा सम्बन्धी कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक २०८३ संघीय सदनमा पेश गर्न स्वीकृत प्रदान दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद बैठकले विधेयक संघीय सदनमा पेश गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)