अनावश्यक झमेलामा फस्ने गरी पार्टी एकताको चर्चा उपयुक्त छैन : ओली
baahrakhari.com · Tue Sep 29 10:58:56 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कुनै दलसँग पार्टी एकताको चर्चा समयको बर्बादी मात्र हुने दाबी गरेका छन् । मंगलबार कोसी, मधेस, वाग्मती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यहरूलाई भर्चुअल सम्बोधन गर्दै उनले चुनावी तालमेल भने हुन सक्ने बताए ।
“अन्य शक्तिहरूसँग चुनावी तालमेल वा विषयगत कार्यगत एकता हुन सक्छ, तर अनावश्यक झमेलामा फस्ने गरी पार्टी एकताको चर्चा उपयुक्त छैन,” ओलीले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)