सुरक्षा थ्रेटका कारण पूर्वप्रधानन्यायाधीश राणालाई प्रहरी कार्यालय लानुपरेको हो : सरकार
baahrakhari.com · Tue Sep 29 10:55:00 GMT 2026

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रहरीले गिरफ्तार नभएर सुरक्षा प्रदान गरेको सरकारले बताएको छ ।
मन्त्रिपरिषद्पछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता सस्मित पोखरेलले यस्तो बताएका हुन् । ''उहाँलाई सुरक्षा थ्रेटका कारण प्रहरी कार्यालयमा लगिएको हो। सुरक्षा थ्रेटबारे उहाँको परिवारबाटै दिइएको निवेदन सार्वजनिक भइसकेको छ । उहाँलाई गिरफ्तार गरिएको होइन,'' उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)