मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

बाँकेमा भूकम्पको धक्का

annapurnapost.com · Sat Aug 20 00:39:00 GMT 2022

काठमाडौं : बाँकेमा शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाँकेको कोहलपुर र काभ्रेभीरको मध्यभागमा केन्द्रविन्दु भएर राति १: २८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको हो।

स्थानीयवासीले भूकम्पको धक्का महसुस गरेको बताएका छन्। आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको जनाएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)