बाढी प्रभावित प्रहरीका सन्नतिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा
kendrabindu.com · Tue Sep 29 11:02:44 GMT 2026

काठमाडौं । नेपाल प्रहरीले कर्तव्यपालनाको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना प्रहरी कर्मचारीका सन्ततिलाई स्नातकोत्तर तहसम्म निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ ।
नेपाल प्रहरी नीति निर्माण समितिको उच्चस्तरीय बैठकले प्रभावित प्रहरी परिवारका अन्य सदस्यको जीविकोपार्जन तथा दीर्घकालीन पुनःस्थापनाका लागि विशेष ध्यान दिने निर्णय गरेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)