पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ होइन, सुरक्षाका लागि ‘रेस्क्यु’ गरिएको हो -सरकारका प्रवक्ता
kendrabindu.com · Tue Sep 29 11:04:44 GMT 2026

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ नगरिएको स्पष्ट पारेका छन् ।
मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले जबराको सुरक्षामा खतरा देखिएपछि उनलाई सुरक्षित स्थानमा लैजान ‘रेस्क्यु’ गरिएको बताए । उनले जबरालाई पक्राउ गर्ने सरकारको कुनै योजना नरहेको समेत स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)