सयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न
khabarhub.com · Tue Sep 29 11:04:54 GMT 2026

एजेन्सी – संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको छ ।
महासभाका अध्यक्ष खलिलुर रहमानले आफ्नो समापन मन्तव्यमा बहसमा १९४ प्रतिनिधिमण्डलले भाग लिएको उल्लेख गर्दै सहभागीमा ११३ राष्ट्रका सरकार प्रमुख, एक जना राजकुमार ११ जना उपराष्ट्रपति, सात जना उपप्रधानमन्त्री तथा ४८ मन्त्री रहेको पुष्टि गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)