सरकारका प्रवक्तालाई प्रश्न: चोलेन्द्र र प्रसाईंलाई रातारात समाउने, जीबीलाई किन समात्न नसकेको ?
clickmandu.com · Tue Sep 29 11:03:18 GMT 2026

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र व्यवसायी दुर्गा प्रसाईंलाई रातारात नियन्त्रणमा लिने तर सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईलाई भने पक्राउ गर्न नसकेको भन्दै सञ्चारकर्मीहरूले सरकारमाथि प्रश्न उठाएका छन्।
मंगलबार मन्त्रिपरिषद्को बैठकबारेका निर्णयहरू सुनाउन उपस्थित भएका शिक्षा मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलसँग पत्रकारहरूले ‘चोलेन्द्र शमशेर र दुर्गा प्रसाईंलाई रातारात, मध्यरातमा समाउने तर जीबीलाई किन समात्न नसकेको? कारण के हो?’ भनी प्रश्न गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)