आमनेपालीलाई शेयरधनी बनाएर वैदेशिक लगानी घटाउने रणनीतिमा एनसेल
lokaantar.com

नेपालमा दूरसञ्चार सेवाको विकासमा एनसेलको योगदानलाई कम आँक्न सकिँदैन । निजी क्षेत्रले वैदेशिक लगानी तथा आधुनिक प्रविधिको प्रयोगबाट खडा गरेको यो कम्पनीलाई नेपालको कर्पोरेट क्षेत्रमा उदाहरणीय कम्पनी मान्नुपर्छ ।
यो कम्पनी निजी प्रवर्धकले शुरू गरेको होला, तर वास्तवमा यो आमनेपालीको कम्पनी हो । नेपाली जनताले विगत २२ वर्ष देखि यसको सेवामा विश्वास गरेर प्रयोग गरेकै कारण आज यसले देशभर फैलिएको सेवा सञ्जाल बनाउन सकेको हो । यसमा कुनै व्यक्ति वा कम्पनीको शेयर स्वामित्व होला, तर यसको भावनात्मक स्वमित्व यसका सेवा प्रयोगकर्ताहरूको पनि उत्तिकै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)