सडक बिग्रिएपछि मुस्ताङका किसानले स्याउ टिप्नै छाडे
gorkhapatraonline.com · Tue Sep 29 11:04:14 GMT 2026

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४,तिरीका आङ्ग्या गुरूङले असोजको दोस्रो साता स्याउ बजारमा लैजाने तयारीमा हुुनुहुन्थ्यो ।
छिटो पाक्ने उच्च घनत्वको स्याउ बिक्री गरी दशैंलाई लक्षित गरी टिप्ने तयारीमा रहेको स्याउ बोटमै छ । घरपझोङ गाउँपालिका–५ ढुम्बाका किसान कर्म गुरूङले प्याकिङ गरी राखेको स्याउ स्टोरमा थन्किएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)