आभा कर्ण सचिवमा बढुवा
canadanepal.com · Tue Sep 29 11:03:39 GMT 2026

काठमाडौं - सरकारले सहसचिव आभा कर्णलाई प्रशासनतर्फको सचिवमा बढुवा गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)