रवि लामिछाने र आफ्नो पछाडि सरकारले सुराकी खटाएको अमरेशको आरोपमा के भन्छन् सस्मित ?
nepalpress.com · Tue Sep 29 11:01:42 GMT 2026

काठमाडौं । सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारले कसैमाथि निगरानी नगरेको प्रष्टीकरण दिएका छन्।
रास्वपाका सांसद अमरेशकुमार सिंहले पार्टी सभापति रवि लामिछाने र आफ्नो पछाडि सरकारले सुराकी खटाएको आरोप लगाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)