कर्माचार्य सचिवमा बढुवा
baahrakhari.com · Tue Sep 29 11:01:49 GMT 2026

काठमाडौं । सरकारले इन्जिनियरिङ सेवा (प्राविधिक) सचिवमा जगदिश्वर कर्माचार्यलाई बढुवा गर्ने निर्णय गरेको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कर्माचार्यलाई बढुवा गर्ने निर्णय गरेको हो ।
कर्माचार्यलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पदस्थापन गर्ने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)