राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
ratopati.com · Tue Sep 29 11:09:20 GMT 2026

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार बिदाइ भेट गरेका छन् ।
मंगलबार राष्ट्रपति कार्यालयमा भएको भेटमा नेपाल र भारतबीच रहिआएको द्विपक्षीय सम्बन्ध तथा आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)