सरकारका प्रवक्तालाई प्रश्न : जीबी राई किन नसमातेको ?
ratopati.com · Tue Sep 29 11:07:17 GMT 2026

काठमाडौँ । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएका छन् ।
मंगलबार मन्त्रिपरिषदको बैठकपछि सञ्चारकर्मीले जीबी राईबारे गरेको प्रश्नमा यस्तो जवाफ दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)