मौसम विभाग भन्छ : असोज १७ देखि तीन दिन भीषण वर्षा हुने हल्ला भ्रामक
nagariknews.nagariknetwork.com · Tue Sep 29 11:02:09 GMT 2026

जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि तीन दिन भीषण वर्षा हुने भनेर फैलाइएको हल्ला भ्रामक रहेको जनाएको छ।
मंगलबार एक सूचना जारी गर्दै विभागले यस्तो कुनै पनि पूर्वानुमान नगरेको स्पष्ट पारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)