पल शाह र मलिका महतको ‘अचेल किन कान्छी’ मा रमाइलो डान्स (भिडियो)
kalakarmi.com · Tue Sep 29 11:06:02 GMT 2026

काठमाडौं– यही असोज ३० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म फिल्म ‘आ बाट आमा २’ को नयाँ गीत रिलिज भएको छ । निर्माण टिमले प्रचार–प्रसार स्वरुप फिल्ममा समावेश गीत ‘अचेल किन कान्छी’ को भिडियो रिलिज गरिएको हो ।
डान्सिङ गीतमा पल शाह, मलिका महत, आकाश श्रेष्ठ लगायत सामुहिक डान्समा रमाइलो गरिरहेको देख्न सकिन्छ । सामुहिक विवाहमा उनीहरुको रमाइलो नृत्य रहेको छ । दुलाहाहरुले समेत छमछमी नाचेका छन्, जुन दृश्य निकै आकर्षक देखिउको छ । यो गीतको कोरियोग्राफी गम्भीर विष्टले गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)