चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो
khabarhub.com · Tue Sep 29 11:06:00 GMT 2026

काठमाडौं – पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले बोलेका छन् ।
मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पोखरले चोलेन्द्रलाई पक्राउ गरिएको नभएर सुरक्षित स्थानमा राखिएको दाबी गरे । सुरक्षा चुनौती बढेपछि सुरक्षित स्थानमा राखिएको बताउँदै यसको पुष्टि परिवारले दिएको सुरक्षाकर्मी थप्ने पत्र प्रहरीमा दिएकोले रेस्क्यु गरेको पोखरेलको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)