यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू
canadanepal.com · Tue Sep 29 11:09:37 GMT 2026

काठमाडौं - मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णय सार्वजनिक गरिएको छ।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)