संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्मा लैजाने मन्त्रिपरिषद्को निर्णय
baahrakhari.com · Tue Sep 29 11:09:33 GMT 2026

काठमाडौं । सरकारले संघीय निजामति ऐनसम्बन्धी विधेयक संसद्मा लैजाने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले विधेयक संसद्मा लैजान भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई स्वीकृति प्रदान गरेको छ ।
मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिँदै शिक्षा तथा खेलकुदमत्री सस्मित पोखरेलले भने, “संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेस गर्न स्वीकृति दिने ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)