दुई करोड सात लाख डलर बराबरको अमेरिकी सहायता स्वीकृत
baahrakhari.com · Tue Sep 29 11:09:04 GMT 2026

काठमाडौं । सरकारले दुई करोड सात लाख डलर बराबरको अमेरिकी सहायता स्वीकृत गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त सहायता स्वीकृत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)