मुग्लिन–पोखरा सडक विस्तार अन्तिम चरणमा, पश्चिम खण्ड आगामी मंसिरसम्म सम्पन्न हुने
ratopati.com · Tue Sep 29 11:14:41 GMT 2026

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) को सहयोगमा स्तरोन्नति भइरहेको पर्यटकीय सहर पोखरा तथा गण्डकी प्रदेशको मुख्य प्रवेशद्वारका रूपमा रहेको 'मुग्लिन–पोखरा सडक आयोजना' निर्माणको अन्तिम चरणमा पुगेको छ। लामो समयदेखि पश्चिम खण्डमा देखिएका मुख्य तीनवटा समस्या समाधान भएसँगै आयोजनाले पूर्णता पाउन लागेको हो।
यसअघि पश्चिम खण्डको निर्माणमा विद्युत् पोल स्थानान्तरण, मादी पुलको पहुँच मार्ग (एप्रोच रोड) को जग्गा प्राप्ति र दमौली डिभिजन कार्यालयको भवन स्थानान्तरण मुख्य बाधाका रूपमा रहेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)