एमालेमा ‘विपक्षी रमाउने गरी बोले’ कडा कारबाही हुने
nagariknews.nagariknetwork.com · Tue Sep 29 11:12:03 GMT 2026

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नीतिविपरीत गएर विपक्षी राजनीतिक दलहरू रमाउने गरी अभिव्यक्ति दिने नेता तथा कार्यकर्तामाथि तत्काल कारबाही गर्ने चेतावनी दिएका छन्।
पार्टीभित्र अब कुनै पनि प्रकारको अराजकता, गुटबन्दी र अनुशासनहीनतालाई स्थान नहुने बताउँदै उनले अनुशासनको घेराभित्र बस्न सम्पूर्ण पार्टीपङ्क्तिलाई निर्देशन दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)