सरकारका प्रवक्ताको प्रतिप्रश्न- ‘जीबी राई कहाँ छन् ?’
kendrabindu.com · Tue Sep 29 11:10:11 GMT 2026

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईबारे प्रतिप्रश्न गरेका छन् ।
मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीले ‘जीबी राई कहाँ छन् ?’ भन्ने प्रश्न गरेपछि मन्त्री पोखरेलले पनि अकमकिए र उल्टै साेधे, ‘जीबी राई कहाँ छन् ?’ अनि भने, ‘जहाँ छन् प्रहरीले अनुसन्धान गरिरहेकै छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)