संघीय निजामतीसहित ३ विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति
setopati.com · Tue Sep 29 11:08:00 GMT 2026

सरकारले संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय निजामती सेवासम्बन्धी विधेयकसहित तीन वटा विधेयक संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)