पूर्वप्रधानन्यायाधीश चोलेन्द्रलाई पक्राउ गरिएको होइन, रेस्क्यु गरिएको हो: सरकार
clickmandu.com · Tue Sep 29 11:11:22 GMT 2026

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरेको नभइ उद्धार गरिएको सरकारले दाबी गरेको छ ।
मंगलबार मन्त्रिपरिषद्को बैठकबारेका निर्णयहरू सुनाउन उपस्थित शिक्षा मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ वा नियन्त्रणमा नलिइएको स्पष्टीकरण दिए । उनले जबराको सुरक्षामा गम्भीर प्रश्न उठेपछि प्रहरीले ‘रेस्क्यु’ (उद्धार) गरेर सुरक्षित स्थानमा लगेको दाबी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)