सहसचिव आभा श्रेष्ठ कर्ण सचिवमा बढुवा, गण्डकीको प्रमुख सचिवमा पदस्थापन
lokaantar.com

सरकारले सहसचिव आभा श्रेष्ठ कर्णलाई विशिष्ट श्रेणी (सचिव) मा बढुवा गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव श्रेष्ठलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो।
सचिवमा बढुवासँगै सरकारले उनलाई गण्डकी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिँदै पदस्थापन समेत गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)