३ अर्बभन्दा बढीको अनुदान स्वीकारसहित यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
nepalpress.com · Tue Sep 29 11:11:34 GMT 2026

काठमाडौं । सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले अनुदान स्वीकारसहित ६ निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले बताए।
यी हुन् आजका निर्णय
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)