पूर्ण रूपमा खुल्दै चीनसँगका नाका
gorkhapatraonline.com · Fri Mar 31 00:41:26 GMT 2023
चाँदनी हमाल / चित्र मिजार
काठमाडौँ/तातोपानी, चैत १७ गते । नेपाल–चीनबीचका दुई मुख्य नाका व्यापार तथा जनसम्पर्कका लागि खुल्ने भएका छन् । २०७२ को भूकम्प र त्यसपछि कोरोनाको प्रकोपका कारण अवरुद्ध नाका पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)