अपरिचित टेक्स्टमार्फत 'थ्रेट' आएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई सुरक्षित स्थान लगिएको हो : सरकारको प्रवक्ता
annapurnapost.com · Tue Sep 29 11:09:07 GMT 2026

काठमाडौं : सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सुरक्षाका लागि उद्धार गरिएको बताएका छन्।
सिंहदरवारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जबरालाई पक्राउ नगरिएको दाबी गरे। 'पक्राउ गरिएको होइन, नियन्त्रणमा पनि लिएको होइन। परिवारबाटै सुरक्षाका लागि पत्र आएपछि सरकारले सुरक्षा प्रदान गर्न रेस्क्यु गरिएको हो,' उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)