कालिका पावर कम्पनीको बोनस सेयर सूचिकृत
arthasansar.com · Tue Sep 29 11:14:19 GMT 2026

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कालिका पावर कम्पनीको ६ लाख ५३ हजार ७६४.६५ कित्ता बोनस सेयर सूचिकृत भएको छ । कम्पनीले गत वर्षको नाफा बाट वितरण गरेकाे ७ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएकाे हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)