बिना प्रतिस्पर्धा मलेसियामा क्रु ट्रान्सपोर्ट छनोट, म्याद सकिएपछि पनि सम्झौता बिनै निरन्तर सेवा
bishowkhabar.com · Tue Sep 29 11:14:24 GMT 2026

काठमाडौं -नेपाल वायुसेवा निगमले मलेसियाको क्वालालम्पुरमा बिना प्रतिस्पर्धा क्रु ट्रान्सपोर्टेसन सेवा प्रदायक छनोट गरेको तथ्य फेला परेको छ । प्रतिस्पर्धा बिनै सेवा प्रदायक छानेको निगमले सम्झौताको म्याद सकिएपछि पनि पुरानै कम्पनीबाट विना सम्झौता सेवा लिइरहेको पाइएको हो ।
नेपाल वायुसेवा निगमले मलेसियाको क्वालालम्पुरमा चालक दलका सदस्य (क्रु मेम्बर) राख्ने होटेल छनोटमा साढे चार करोडको अनियमितता गरेको विषयमा राजधानी दैनिकले यसअघि समाचार प्रकाशन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)