जबरालाई पक्राउ गरेको हैन, ‘रेस्क्यू’ गरिएको हो : प्रवक्ता पोखरेल
nagariknews.nagariknetwork.com · Tue Sep 29 11:12:41 GMT 2026

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेको भन्ने दाबी सरकारले अस्वीकार गरेको छ। शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जबरालाई पक्राउ नगरिएको भन्दै सुरक्षामा खतरा देखिएपछि निवासबाट ‘रेस्क्यू’ गरेर सुरक्षित स्थानमा लगिएको बताए।
मन्त्रिपरिषद्को बैठकपछि मंगलबार पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता पोखरेलले जबराको सुरक्षामा प्रश्न उठेपछि प्रहरीले उनलाई निवासबाट सुरक्षित रूपमा बाहिर ल्याएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)