राष्ट्रपति पौडेलसँग भारतीय राजदूतको बिदाइ भेट
onlinekhabar.com · Tue Sep 29 11:10:55 GMT 2026

१३ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय राजदूत नवीन श्रीवास्तवले बिदाइ भेट गरेका छन्।
श्रीवास्तवले राष्ट्रपति भवन शितलनिवास पुगेर पौडेलसँग भेट गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)