राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेश
ajakoartha.com · Tue Sep 29 11:15:00 GMT 2026

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेश गरिएको छ।
राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन पेश गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)