३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
nepallive.com · Tue Sep 29 11:16:57 GMT 2026

काठमाडौँ – सरकारले संघीय निजामती सेवा विधेयक संसदमा पेस गर्ने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)