स्वास्थ्य सेवा सुधारका लागि अमेरिकाबाट प्राप्त हुने पौने तीन अर्ब अनुदान स्वीकार गर्ने निर्णय
swasthyakhabar.com · Tue Sep 29 11:19:51 GMT 2026

काठमाडौं- सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर (करिब पौने तीन अर्ब रुपैयाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
मंगललवार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य क्षेत्रको सुदृढीकरण तथा सेवा सुधारका लागि प्राप्त हुने उक्त अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)