संघीय निजामती विधेयक दर्ता गर्नेदेखि २ सचिवको बढुवासम्म, यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय
lokaantar.com

सरकारले सङ्घीय निजामती विधेयक संसद्मा पेस गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निजामती सेवासम्बन्धी विधेयक संसद्मा दर्ता गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)