सरकारका प्रवक्ताको जिकिर– चोलेन्द्रलाई पक्राउ गरिएको होइन, सुरक्षा दिन रेस्क्यू गरिएको हो
lokaantar.com

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पूर्वप्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरालाई प्रहरीले पक्राउ वा नियन्त्रणमा नलिई ‘रेस्क्यू’ गरिएको बताएका छन् ।
जबरा आफैं असुरक्षित रहेको सूचना पाएपछि प्रहरीले रेस्क्यू गरेको पोखरेलले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)