सरकारको ६ महिने कामबारे सस्मितको समीक्षा– सबैलाई सकारात्मक महसुस भएको छ
nepalpress.com · Tue Sep 29 11:20:58 GMT 2026

काठमाडौं । सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारले पहिलो वर्ष सुशासनमा केन्द्रित भएर काम गरिरहेको बताएका छन्। मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूले सरकारको ६ महिनाको कामको समीक्षाबारे सोधेका थिए।
त्यसबारे उनले भने, ‘सबै मन्त्रालयले प्रधानमन्त्रीसँग छुट्टाछुट्टै काम सम्झौता भएको छ, त्यो बमोजिम सबै मन्त्रालयले आफ्नो काम गरिराख्नु भएको छ। हामीसँग ५ वर्षको समय छ, त्यसले पहिलो वर्ष बढी सुशासनमा काम गर्दै आएका छौँ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)