भारतमा निर्वाचन आयोग कार्यालयबाहिर प्रदर्शन, वामपन्थी नेता एमए बेबीसहित कैयौँ हिरासतमा
nepalpress.com · Tue Sep 29 11:23:42 GMT 2026

नयाँदिल्ली । भारतको निर्वाचन आयोगको कार्यालयबाहिर प्रदर्शन गरिरहेका वामपन्थी दलका कैयौँ नेता तथा कार्यकर्तालाई प्रहरीले हिरासतमा लिएको छ ।
हिरासतमा पर्नेमा भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) ‘सीपीआई एम’का महासचिव एमए बेबी पनि छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)