यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
annapurnapost.com · Tue Sep 29 11:13:43 GMT 2026

काठमाडौं : सरकारले २०.७ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारले दिएको उक्त अनुदान स्वीकार गर्ने निर्णय गरेको हो।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)