पूर्वप्रधानन्यायाधीशलाई पक्रेको होइन, सुरक्षाका लागि उद्धार : सरकार
janaaastha.com

सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई पक्राउ वा नियन्त्रणमा नलिइएको जनाएको छ । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले राणालाई सुरक्षा थ्रेटपछि परिवारको आग्रहमा सुरक्षित स्थानमा लगिएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)