पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते
canadanepal.com · Tue Sep 29 11:29:05 GMT 2026

म्याग्दी - म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै पर्वतको जलजला गाउँपालिका–७ लामाबगरमा पहिरोले चार घर र दुई गोठ पुरेको छ। पहिरोमा परी एक जना घाइते भएका छन्।
पहिरोले घर पुरेपछि च्यापिएको अवस्थामा उद्धार गरिएका ६५ वर्षीय आत्मराम शर्माको म्याग्दी प्रादेशिक अस्पताल बेनीमा उपचार भइरहेको छ। उनको अवस्था सुधारोन्मुख रहेको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)