नेपालका विजय र आशिष क्यानोइको सेमिफाइनलमा
baahrakhari.com · Tue Sep 29 11:26:08 GMT 2026
काठमाडौं । नेपालका विजय माझी र आशिष रानामगर एसियाली खेलकुदमा क्यानोइ स्लालमको पुरुष कायाक सिंगलतर्फ सेमिफाइनल प्रवेश गरेका छन् ।
पहिलो चरणबाट २०२.६ स्कोर गरेका विजय १५औँ तथा २११.८६ स्कोरका साथ आशिष १६औँ स्थानमा रहेर सेमिफाइनल पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)