नेपाल फार्मेसी परिषद् सदस्य नियुक्ति विषयमा ध्यानाकर्षण
ratopati.com · Tue Sep 29 11:32:29 GMT 2026

काठमाडौँ। नेपाल फार्मेसी परिषद्ले सदस्य नियुक्तिसम्बन्धी विषयलाई लिएर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भइरहेका प्रचारप्रसारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
परिषद्का अध्यक्ष डा. कादिर आलमको नामसमेत जोडेर भइरहेका प्रचारबाजी कानुन विपरीत रहेको भन्दै परिषद्ले सदस्य मनोनयनको अधिकार ऐनले तोकेबमोजिम नेपाल सरकारमा निहित रहेको स्पष्ट पारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)